शुक्रबार, असोज २३, २०८३

समाज

लकडाउन समस्याको समाधान होइनः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो लकडाउन गर्ने निर्णय बेठिक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

ग्यास कालोबजारी गरेको अभियोगमा पक्राउ

ग्याँस लुकाइछिपाई राखेको अभियोगमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

उच्चस्तरीय समिति बैठक केहीबेरमा, मन्त्रिपरिषद् ४ बजे

आज अपराह्न मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

विपन्नलाई नगरको निःशुल्क खाद्यान्न

मिर्चैया नगरपालिकाले कोरोना भाइरसका कारण लकडाउनमा रहेका अति विपन्न तथा दलित परिवारलाई निःशुल्क खाद्यान्न वितरण गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

मेडिकल सामग्री ल्याएर स्वदेश आइपुग्यो निगमको वाइडबडी

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनबाट मेडिकल सामग्री लिएर स्वदेश आइपुगेको छ। चीनको ग्वाङझाओबाट मेडिकल सामग्री लिएर विमान बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

कोरोनाको कहरमा मिडिया, अधिकांश दैनिक पत्रिका बन्द

 कोरोना भाइरसको जोखिमका कारण सरकारले गत साता देश लकडाउन (बन्दाबन्दी) गरेपछि अन्य क्षेत्रजस्तै सञ्चारमाध्यम पनि गम्भीर समस्यामा परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

बन्दाबन्दीमा घर पुग्न ६० घण्टा पैदल

यस्तो दुःख त कहिल्यै पाएको थिएन, दुःखसँगै मनमा त्रास पनि थियो। घरपरिवारको माया र चिन्ता उत्तिकै।’
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

राजकुमारी, प्रधानमन्त्रीदेखि खेलाडी र सेलिब्रेटीसम्मलाई कोरोना

बेलायती राजकुमार, प्रधानमन्त्री संक्रमित भएका छन् भने स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएकाे छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

‘इन्डिपेन्डेन्ट’ अखबारले भन्यो– बेलायतकी महारानीलाई पनि कोरोना संक्रमण

बेलायतकी महारानी एलिजाबेथलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ। बेलायती अखबार द इन्डिपेन्डेन्टका अनुसार बकिंघम प्यालेसले यसको पुष्टि गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

कोरोना रोकथाम र उपचारमा खटिने कर्मचारी र स्वास्थ्यकर्मीको मृत्यु भए परिवारलाई १० लाख

ललितपुरको गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई रु. १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

तीन महिनालाई धान्ने चामल स्टक, ग्यास र पेट्रोल पनि नियमित आयात

मुलुकभर दैनिक अत्यावश्यक खाद्यान्न पर्याप्त मौज्दात रहेको भन्दै सरकारले नआत्तिन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

गाईलाई आहारको प्रबन्ध मिलाउन विश्व हिन्दू महासंघको माग

विश्व हिन्दू महासङ्घ नेपाल केन्द्रीय समितिले लकडाउनका बेला पनि राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

कोरोनाबाट मर्नेको संख्या ३१ हजारनजिक, १ लाख ४२ हजार निको भए

कोरोना भाइरसका कारण विश्वभरमा ३० हजार ८५१ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन्। त्यसैगरी अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना...
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या २ हजार नाघ्यो, संक्रमित पनि बढ्दै

अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या २ हजार नाघेको छ। सीएनएनका अनुसार शनिबारसम्ममा त्यहाँ २ हजार १० जनाको मृत्यु भएको छ। बिहीबारसम्म यो संख्या १ हजार थियो।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

कोरोनाको के छ अवस्था मध्यपूर्वमा ?

गत डिसेम्बरको तेस्रो साता चीनमा सुरु भएको कोरोना भाइरस विश्वभर फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनका अनुुसार कोरोनाबाट २०१ वटा मुलुक प्रभावित छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

शशांक भन्छन् : अन्य देशको सफलता र असफलता हेरेर अघि बढौं

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कोरोना नियन्त्रणका लागि नेपाल सरकार र स्वास्थ्यकर्मीका नाममा अपील जारी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

प्रदेश ५ मा विदेशबाट आएकाको खोजी गरिँदै

प्रदेश ५ सरकारले विदेशबाट आएका नेपालीहरुको खोजी गर्न थालेको छ। विदेशबाट फर्केर आएका नेपालीमा नै कोरोना संक्रमण देखिएपछि सरकारले उनीहरुको लगत संकलन थालेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

कोरोना संक्रमित युवतीसँग आएका पाँचजनाको नतिजा ‘नेगेटिभ’

नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

प्रदेश विपद् कोषमा सिद्धार्थ बैंकको १० लाख सहयोग

कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक कर्णाली प्रदेश कार्यालयले १० लाख रुपैयाँ सहयोग गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

श्रीलंकामा कर्फ्यु उल्लंघन गर्ने हजारौं पक्राउ

श्रीलंकामा कर्फ्यु उल्लंघन गरेका हजारौंलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६