बिहीबार, भदौ ४, २०८३

ग्यास कालोबजारी गरेको अभियोगमा पक्राउ

ग्याँस लुकाइछिपाई राखेको अभियोगमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

धनुषा– जिल्लामा ग्याँस लुकाइछिपाई राखेको अभियोगमा एक जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जनकपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय जयप्रकाश साहलाई पक्राउ गरेको हो। साहको पसलमा छापा मार्दा विभिन्न कम्पनीका २० थान ग्याँस सिलिन्डर बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 29, 2020| 12:58 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।