बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शशांक भन्छन् : अन्य देशको सफलता र असफलता हेरेर अघि बढौं

शशांक भन्छन् : अन्य देशको सफलता र असफलता हेरेर अघि बढौं

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कोरोना नियन्त्रणका लागि नेपाल सरकार र स्वास्थ्यकर्मीका नाममा अपील जारी गरेका छन्।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कोरोना नियन्त्रणका लागि नेपाल सरकार र स्वास्थ्यकर्मीका नाममा अपील जारी गरेका छन्।

कोइरालालाले चिकित्सकका रुपमा लामो समय सेवा र प्राध्यापनसमेत गरेको भन्दै उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन्। उनले स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीई समयमै प्रबन्ध गर्न नसक्नु सरकारको ठूलो लाचारी भएको आरोप समेत लगाएका छन्। कोइरालाले टेकुले मात्रै देशभरीको कोरोना परीक्षण धान्न नसक्ने भन्दै सातै प्रदेशमा परीक्षणको सुविधा पुर्याउन पनि माग गरेका छन्।

कोरोना नियन्त्रणमा अन्य देशका सफलता र असफलता हेरेर सरकारले उचीत कदम चाल्नुपर्नेमा कोइरालाले जोड दिएका छन्।

प्रकाशित: Mar 29, 2020| 01:08 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।