बिहीबार, भदौ ४, २०८३

प्रदेश ५ मा विदेशबाट आएकाको खोजी गरिँदै

प्रदेश ५ सरकारले विदेशबाट आएका नेपालीहरुको खोजी गर्न थालेको छ। विदेशबाट फर्केर आएका नेपालीमा नै कोरोना संक्रमण देखिएपछि सरकारले उनीहरुको लगत संकलन थालेको हो।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

भैरहवा– प्रदेश ५ सरकारले विदेशबाट आएका नेपालीहरुको खोजी गर्न थालेको छ। विदेशबाट फर्केर आएका नेपालीमा नै कोरोना संक्रमण देखिएपछि सरकारले उनीहरुको लगत संकलन थालेको हो।

प्रदेश्र ५ का सबै जिल्लाहरु प्यूठान, रोल्पा, रुकुम, दाङ, बाँके, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, रुपन्देही, नवलपरासी र पाल्पामा विदेशबाट आएकाहरुलाई खोज्ने र उनीहरुमाथि निगरानी बढाइएको छ ।

प्रदेश ५ सरकारका प्रेस सल्लाहकार शेरबहादुर केसीले भने, ‘स्थानीय तह यतिखेर विदेशबाट आएकाहरुको खोजी गर्न, तथ्यांक संकलन गर्न र तिनीहरुलाई क्वारेन्टाइनमा राख्न सक्रिय छन् ।’

 

प्रकाशित: Mar 29, 2020| 00:42 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।