शुक्रबार, असोज २३, २०८३

समाज

एउटा मास्क ७५० रुपैयाँमा बेच्ने जनकपुरबाट पक्राउ

प्रहरीले मास्क र पञ्जा कालोबजारी गर्ने एकजनालाई जनकपुरबाट पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

प्रदेश २ मा २३२ जना क्वारेन्टाइनमा

प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार रौतहटमा सबैभन्दा बढी ६५ जना क्वारेन्टाइनमा राखिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

कोरोनाबारे जानकारी दिन डाँफेहेल्थडटकम

सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफेहेल्थडटकम वेबसाइट सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउनका नयाँ वेब पोर्टल सञ्चालनमा ल्याइएको...
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

‘लकडाउन’ मा विपन्न परिवारलाई सहयोग

‘लकडाउन’ मा दैनिक मजदुरी गरेर जीवनयापन गर्नेहरु समस्या परेपछि सहयोगी हात जुटेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

कोरोना कोषमा निजामती युनियन (संघ)को साढे दुई लाख सहयोग

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा नेपाल निजामती कर्मचारी युनियन (संघ) ले सहयोग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

धरानमा कोरोना भाइरस परीक्षण सुरु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबारदेखि कोरोना भाइरसको नमुना परीक्षण सुरु गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

प्रदेश २ का मुख्यमन्त्री राउतलाई कांग्रेसको यस्तो सुझाव

प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमणको संकट रोकथाम गर्न प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

एनसेलले राख्यो नेटवर्कको नाम #स्टेहोम

एनसेलले आफ्नो नेटवर्कको नाम नै परिवर्तन गरेर #स्टेहोम राख्दै सामाजिक दूरी कायम राख्न आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

युएईमा दुई नेपालीलाई कोरोना संक्रमण

संयुक्त अरब इमिरेट्स (युएई) मा दुई नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) काे संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

कोरोना संक्रमितको संख्या ६ लाख नाघ्यो

तीन महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरस विश्वका २०१ मुलुकमा पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

घरमै पुगेर फोहर उठाइने, बाहिर फाल्नेलाई कारबाही

सरकारले तत्काल नागरिकको घर-घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ। शनिबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ती जारी गर्दै आजैदेखि घर-घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन...
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

स्वास्थ्य सामग्री भोलिसम्म आइपुग्ने

कोरोना भाइरस परीक्षणका लागि आवश्यक स्वास्थ्य सम्बन्धी सामग्री भोलि नेपाल आइपुग्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

कोरोनासँग लड्न सुदूरपश्चिम सरकारको यस्तो छ तयारी

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष खडा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले उक्त कोषमा प्रदेश सरकारले रु ४० करोड उपलब्ध गराउने निर्णय गरिएको...
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

क्युआर ६५२ को उडानबाट आएकी अर्की युवतीमा पनि कोरोना संक्रमण पुष्टि

कतार एअरवेजबाट नेपाल आएकी अर्की युवतीमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

कोरोना : इटालीमा ९,१३४ काे मृत्यु, अमेरिकामा एक लाख एक हजार संक्रमित

शुक्रबार एकै दिन इटालीमा ४९८ र अमेरिकामा ४०२ काे मृत्यु
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

अख्तियारका पदाधिकारीले कोरोना कोषमा १५ दिनको तलब दिने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको तलब दिने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

कञ्चनपुरमा तरकारी बजारसमेत बन्द

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाभर सञ्चालित तरकारी बजारसमेत बन्द गराएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

जसले आफूलाई संक्रमण भएको मिडियाबाट थाहा पाए

नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका धनगढीका एक युवकले आफूलाई कोरोना पुष्टि भएको रिपोर्ट मिडियाबाट जानकारी पाएको बताएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

रौतहटमा १७ वर्षीया किशोरी छिमेकीबाट बलात्कृत

रौतहटमा १७ वर्षीया किशोरी छिमेकीबाटै बलात्कृत भएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६