बिहीबार, भदौ ४, २०८३

कञ्चनपुरमा तरकारी बजारसमेत बन्द

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाभर सञ्चालित तरकारी बजारसमेत बन्द गराएको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

कञ्चनपुर- कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाभर सञ्चालित तरकारी बजारसमेत बन्द गराएको छ।

कोरोना भाइरस (कोभिड–१९) महामारीको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्लाभर सञ्चालित तरकारी बजारहरुसमेत अर्को आदेश जारी नभएसम्मका लागि पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको हो।

शनिबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो आदेश जारी गरेको हो।

शुक्रबार सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित धनगढीमा एक जना बिरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: Mar 28, 2020| 09:20 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।