बिहीबार, भदौ ४, २०८३

एनसेलले राख्यो नेटवर्कको नाम #स्टेहोम

एनसेलले आफ्नो नेटवर्कको नाम नै परिवर्तन गरेर #स्टेहोम राख्दै सामाजिक दूरी कायम राख्न आग्रह गरेको छ ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

एनसेलले आफ्नो नेटवर्कको नाम नै परिवर्तन गरेर #स्टेहोम राख्दै सामाजिक दूरी कायम राख्न आग्रह गरेको छ । ग्राहकलाई घरमै बसौँ भन्ने सन्देश दिन यस्तो गरिएको एनसेलले जनाएको छ। स्मार्टफोनमा नेटवर्क सिग्नल देखिने ठाउँसँगै अहिले यो सन्देश देखिन्छ।

अहिले विश्वभर कोरोना भाइरस महामारी फैलिएको संकटको अवस्थामा स्मार्टफोन प्रयोगकर्ताहरुलाई घरमै बस्न प्रोत्साहित गर्न कम्पनीले यस्तो सन्देश राख्ने निर्णय गरेकोहो।

प्रकाशित: Mar 28, 2020| 12:28 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।