शुक्रबार, असोज २३, २०८३

समाज

सुर्खेतमा ‘लकडाउन’ अवज्ञा गर्ने दुई पास्टर पक्राउ

सुर्खेतमा ‘लकडाउन’को अवज्ञा गर्दै चर्चमा भजनकिर्तन र प्रार्थना गराउने दुई पास्टर पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

ट्राफिक प्रहरीलाई आफैले उत्पादन गरेको मास्क र सेनिटाइजर

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

कोरोना परीक्षणका लागि 'स्याम्पल' लिन नेपालगन्ज गएको विमान दुर्घटना

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण परीक्षणका लागि संकलित नमुना लिन नेपालगन्ज गएको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

घर बहालमा आधा छुट दिन इटहरी उपमहानगरको आग्रह

इटहरी उपमहानगरपालिकाले इटहरीका घरधनीसँग लकडाउनका बेला  घरबहालमा ५० प्रतिशत छुट दिन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

कोरोना संक्रमित धनगढीका युवाको स्वास्थ्य अवस्था सामान्य

कोरोना भाइरस संक्रमण देखिएका धनगढीका युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

५२६ पर्यटकको उद्धार

चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका ५२६ विदेशी नागरिकको उद्धार गरी सम्बन्धित मुलुकमा फर्काउन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

चीनले दिएको कोरोना परीक्षण किट्स ल्हासा आइपुग्यो, आज राति नेपाल आउने

चीन सरकारले दिने भनेका कोरोना परीक्षण किट्स आज (शनिबार) रातिसम्ममा नेपाल आउने भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

मनोविद्को सुझाव : लकडाउनका बेला मनोबल उच्च बनाऔं

सबभन्दा पहिले त आत्मविश्वास बलियो पार्नुपर्छ। मनाबोल उच्च बनाउनुपर्छ। मानसिक रुपमा आफू बलियो भएमा अरुलाई सहयोग गर्न सकिन्छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

तीन दिनमा नौ आन्तरिक उडान

विगत तीन दिनयता दिनहुँजसो उद्धार उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

नेवानिको जहाज मेडिकल सामग्री लिन चीन जाँदै

छिमेकी मुलुक चीनबाट मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको को वाइडबडी जहाज आज मध्याह्न त्यसतर्फ जाँदैछ ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

प्रादेशिक अस्पतालको सबै सेवा बन्द, कोरोना जाँचमात्र गरिने

जनकपुरस्थित प्रादेशिक अस्पतालले आकस्मिक तथा अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

लकडाउन कार्यान्वयनमा कठोर बन्दै प्रहरी, बिहानै सयभन्दा बढी पक्राउ

कोरोना भाइरस रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत हुन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

इटाली र स्पेनमा मात्रै कोरोनाबाट १४ हजारको मृत्यु

तीन महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले २ सयभन्दा बढी देशमा फैलिएको छ। यो भाइरस अहिले दुई युरोपेली मुलुक इटाली र स्पेन तथा अमेरिकामा सक्रिय छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

कोरोना फैलियो भन्दै हिँड्ने झापामा पक्राउ

कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

गाउँपालिकाले मजदुरलाई खाद्यान्न दिने

प्यूठानको नौबहिनी गाउँपालिका बाहानेले क्षेत्रभित्र ज्यालादारी रुपमा काम गरी बिहान–बेलुका खाना जुटाउने मजदुरलाई एक महिनाका लागि खाद्यान्न दिने भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

कहाँ छ महानगरको मास्क र स्यानिटाइजर ?

ललितपुर महानगरपालिका–१० निवासी राजेश महर्जनले बजारमा मास्क र स्यानिटाइजर खोजेको धेरै दिन भयो ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

कोरोनापीडित मुलुकको संख्या दुई सय नाघ्यो

कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित देशको संख्या दुई सय नाघेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

डडेलधुरा अस्पतालका दुई चिकित्सकले जागिर छोडे  

पारिवारिक कारण देखाउँदै दुईजना चिकित्सकले पदबाट राजीनामा गरेको डडेल्धुरा अस्पताल, डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ट डा जगदिशचन्द्र बिष्टले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी बन्दिताले गरिन् कोरोना राहत कोषमा १ लाख ११ हजार सहयोग

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा अष्ट्रेलियामा अध्ययनरत बन्दिता काफ्लेले एक लाख ११ हजार रुपैयाँ सहयोग गरेकी छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

काठमाडौं उपत्यकासहित पश्चिम भेगमा वर्षा, यस्तो हुनेछ शनिबार र आइतबारको मौसम

देशको पश्चिमी तथा मध्य भागमा सामान्यदेखि पूर्ण बदली भई पश्चिमी भूभागका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६