शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकासहित पश्चिम भेगमा वर्षा, यस्तो हुनेछ शनिबार र आइतबारको मौसम

काठमाडौं उपत्यकासहित पश्चिम भेगमा वर्षा, यस्तो हुनेछ शनिबार र आइतबारको मौसम

देशको पश्चिमी तथा मध्य भागमा सामान्यदेखि पूर्ण बदली भई पश्चिमी भूभागका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान विभागले जनाएको छ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

आज (शुक्रबार) राति काठमाडौं उपत्यका र देशको पश्चिम भेगमा वर्षा भएको छ। 

National life

देशको पूर्वी भागमा भने कतै आंशिक बदली र कतै मौसम सफा रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ। 

भोलि शनिबार दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा हुनेछ।

त्यसैगरी पर्सी आइतबार पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौेसम सामान्यतया सफा हुने देखिन्छ।

देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको तथा हिमाली भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन  विभागले अनुरोध गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 27, 2020| 16:29 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।