शुक्रबार, असोज २३, २०८३

समाज

भारतमा अलपत्र १४ नेपाली तीर्थयात्रीको उद्धार

भारतको चेन्नईमा अलपत्र १४ नेपाली तीर्थयात्रीको उद्धार गरिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

कोरोना संक्रमित युवतीका परिवारका सबैको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणमा परेकी १९ वर्षीया युवतीको परिवारका सदस्यहरूको रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

देशभरका विदेशी पर्यटकलाई काठमाडौं ल्याएर स्वदेश पठाइने

कोरोना भाइरसको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोेजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले कोभिड–१९ नियन्त्रण नियन्त्रणका लागि हालसम्म गरेको कामको समीक्षा गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

ग्यास र नुन कालोबजारी गर्ने दुईजना जनकपुरबाट पक्राउ

लकडाउनको मौका छोपी कालोबजारी गर्ने दुईजना फेरि जनकपुरबाट पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

योगी आदित्यनाथलाई प्रियंकाको पत्र : कोरोनाविरुद्ध सहकार्य गरौँ

भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियङ्का गान्धीले सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पत्राचार गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

चीनबाट कोरोना परीक्षण सामग्री भोलि आइपुग्ने

चीनको बुहानमा कोरोना भाइरसको महामारी फैलिएपछि बन्द नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी हुँदै कोरोना परीक्षणका लागि आवश्यक सामग्री शनिबार नेपाल भित्रने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

बेलायतकी स्वास्थ्य मन्त्रीलाई पनि कोरोना संक्रमण

बेलायतका स्वास्थ्य मन्त्री ह्याट ह्यानकक पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन्। ह्यानककलाई सङ्क्रमण भएको पुष्टि भएको बेलायती अधिकारीले गरेको बीबीसीले उल्लेख गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

ट्राफिक प्रहरीलाई आफैंले उत्पादन गरेको सेनिटाइजर

ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

नेपालमा चौथो कोरोना संक्रमित भेटिए, सेती अस्पतालमा उपचार हुँदै

धनगढीमा एक युवालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

प्रधानमन्त्री ओली डिस्चार्ज

 प्रधानमन्त्री केपी ओली अस्पतालबाट डिस्चार्ज भई शुक्रबार साँझ बालुवाटार फर्किएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

सरकारलाई कांग्रेसको १६ बुँदे ज्ञापनपत्र : देशबाहिर फसेकालाई पनि उद्धार गर

सरकारलाई कांग्रेसको १६ बुँदे ज्ञापनपत्र, देशबाहिर फसेकालाई पनि उद्धार गर
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

ज्येष्ठ नागरिकलाई राहतस्वरुप मासिक १० हजार

पुनःस्थापना केन्द्र, वृद्धाआश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहतस्वरुप तीन महिनाका लागि मासिक १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

लकडाउन थपिए वीरेन्द्रनगले दिनेछ खाद्यान्न

कोरोनाको त्रासका कारण नेपालमा थप ‘लकडाउन’ भए वीरेन्द्रनगर नगरपालिकाले राहत दिने जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

इस्लाम धर्मावलम्बीलाई घरमै बसेर प्रार्थना गर्न आह्वान

इस्लाम धर्मालवम्बीहरूको प्रतिष्ठित संस्था जमैत उलेमा–ए–हिन्दले मुसलमान धर्मावलम्बीलाई घरमै बसेर प्रार्थना गर्न आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

प्रहरीलाई ६५ थान पीपीई

प्रहरी प्रधान कार्यालयलाई सनराइज बैंकले ६५ थान पीपीई (पर्सनल प्रोटेक्सन इक्विपमेन्ट) हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

नेपालगञ्जमा सेना पनि सडकमा

‘लकडाउन’ को चौथो दिन आजदेखि नेपालगञ्जमा नेपाली सेना परिचालन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

विदेशबाट आएका ६१ जना मिक्लाजुङ क्वारेन्टाइनमा

मोरङ मिक्लाजुङस्थित टाँडीको क्वारेन्टाइनमा ६१ जनालाई राखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

संक्रमित २ जनाको अवस्था सामान्य

कोरोना संक्रमण पुष्टि भएका २ जनाको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

प्रदेश सरकारको राहत कोषबारे प्रतिपक्षीलाई नै छैन जानकारी

कोरोना संक्रमणका प्रभावितलाई राहत पुर्याउने उद्देश्यले बिहीबार प्रदेश २ सरकारले राहतकोष स्थापना गर्यो। मन्त्रिपरिषद् बैठकले कोषमा सरकारको तर्फबाट २५ करोड रुपैयाँ राख्ने निर्णय गर्दै अन्य व्यापारिक घराना, संघसंस्थाहरुलाई समेत कोषमा...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

कोरोना संक्रमण : पुरुष नै किन बढी जोखिममा ?

इटालीमा संक्रमित २५,०५८ मा गरिएको अध्ययनमा ५८ प्रतिशत पुरुष थिए भने मृत्यु भएका १६९७ मध्ये ७० प्रतिशत पुरुष थिए। स्पेनमा मृत्यु हुनेमा महिलाभन्दा पुरुष दोब्बर छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६