कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले गरेको प्रयासलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गरेका छन्।
अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन्। मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको हो।
चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कारोना भााइरसका विरुद्ध एक भएर लड्न आग्रह गरेका छन्।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्यानिटाइजर, पञ्जा, मास्क, गाउनलगायतका सामान्य सामग्रीसमेत उपलब्ध हुन नसकेको कार्यरत नर्सहरु बताउँछन् ।
सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु. ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा...
शिक्षा अधिकारमा क्रियाशील संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले कोरोना भाइसरको विश्वव्यापी महामारीका कारण घरमै रहन बाध्य बालबालिकालाई सरकारले दूर शिक्षा र प्रविधिमा आधारित सिकाइ प्रणालीबाट शिक्षा दिन...
कोरोना भाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन्। सन् १९८२ मा भन्दा यो संख्या झण्डै पाँच...
काठमाडौँ महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ। विश्वभरि फैलिएको कोभिड–१९को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो ।