बिहीबार, भदौ ४, २०८३

खाली आएको विमान काठमाडौंबाट पर्यटक लिएर फर्कियो

उनीहरुको उद्धारका लागि आजमात्रै उक्त विमान खाली नेपाल आएको थियो। विमानमा अधिकांश जर्मनी र फ्रान्सका नागरिक रहेका थिए।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

काठमाडौं– कोरोना भाइरसका कारण नेपालमा भएको लकडाउनका कारण अलपत्र परेका विभिन्न देशका पर्यटक स्वदेश फर्किएका छन्। आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरलाइन्सको विमान ३०७ जना पर्यटक लिएर फर्किएको छ।

उनीहरुको उद्धारका लागि आजमात्रै उक्त विमान खाली नेपाल आएको थियो। विमानमा अधिकांश जर्मनी र फ्रान्सका नागरिक रहेका थिए।

प्रकाशित: Mar 27, 2020| 07:38 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।