बिहीबार, भदौ ४, २०८३

बेलायतकी स्वास्थ्य मन्त्रीलाई पनि कोरोना संक्रमण

बेलायतका स्वास्थ्य मन्त्री ह्याट ह्यानकक पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन्। ह्यानककलाई सङ्क्रमण भएको पुष्टि भएको बेलायती अधिकारीले गरेको बीबीसीले उल्लेख गरेको छ ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

बेलायतका स्वास्थ्य मन्त्री ह्याट ह्यानकक पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन्। ह्यानककलाई सङ्क्रमण भएको पुष्टि भएको बेलायती अधिकारीले गरेको बीबीसीले उल्लेख गरेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका छन्।

बेलायतमा शुक्रबारसम्म ११ हजार ६५८ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ भने ५७८ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति सङ्क्रमित भैसकेका छन् ।

रासस

प्रकाशित: Mar 27, 2020| 14:10 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।