बिहीबार, जेठ २१, २०८३

प्रधानमन्त्री ओली डिस्चार्ज

 प्रधानमन्त्री केपी ओली अस्पतालबाट डिस्चार्ज भई शुक्रबार साँझ बालुवाटार फर्किएका छन्।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री केपी ओली अस्पतालबाट डिस्चार्ज भई शुक्रबार साँझ बालुवाटार फर्किएका छन्।

स्वास्थ्यमा केही समस्या आएपछि उनलाई बिहीबार राति त्रिवि शिक्षण अस्पतालस्थित कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।

ओलीलाई पूर्ण स्वास्थ्य लाभ भएपछि डिस्चार्ज गरिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीको गत महिना दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रकाशित: Mar 27, 2020| 13:26 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।