मंगलबार, वैशाख ९, २०८२

ग्यास र नुन कालोबजारी गर्ने दुईजना जनकपुरबाट पक्राउ

लकडाउनको मौका छोपी कालोबजारी गर्ने दुईजना फेरि जनकपुरबाट पक्राउ परेका छन्।
 |  शुक्रबार, चैत १४, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

vianetvianet

जनकपुरधाम । लकडाउनको मौका छोपी कालोबजारी गर्ने दुईजना फेरि जनकपुरबाट पक्राउ परेका छन्। बढी मूल्य लिएर खाना पकाउने एलपी ग्यास र खाने नुन बिक्री गर्ने दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

triton college

लकडाउन सुरु भएयता प्रहरीले पछिल्लो तीन दिनमा जनकपुरबाट कालोबजारी गर्ने १६ जनालाई पक्राउ गरिसकेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानरपालिका(११ बस्ने ४५ वर्षीय जयप्रकाश साह र वडा नम्बर १४ बस्ने ४७ वर्षीय नरेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जयप्रकाशलाई ग्यास भण्डारण गरेर राखेर उपभोक्तालाई नदिएको र नरेशले नुन प्रतिकेजी ३५ रुपैयाँमा बिक्री गरेको भन्दै पक्रउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यसअघि प्रहरीले विहिबार आलु, प्याज र ग्यास कालोबजारी गर्ने ११ जनालाई पक्राउ गरेको थियो।

प्रकाशित: Mar 27, 2020| 14:44 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।