बिहीबार, भदौ ४, २०८३

विदेशबाट आएका ६१ जना मिक्लाजुङ क्वारेन्टाइनमा

मोरङ मिक्लाजुङस्थित टाँडीको क्वारेन्टाइनमा ६१ जनालाई राखिएको छ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

काठमाडौं - मोरङ मिक्लाजुङस्थित टाँडीमा बनाइएकाे क्वारेन्टाइनमा ६१ जनालाई राखिएको छ। तीन दिनयता सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको सेनाको पूर्वी पृतना इटहरीका प्रमुख सेनानी रघुनाथ पौडेलले जानकारी दिए।

विदेशबाट आएका उनीहरू प्रदेश १ का विभिन्न जिल्लाका हुन्। स्थानीय तहले खाेजी गरेर सिफारिस गरेपछि उनीहरुलाई त्यहाँ राखिएको नेपाली सेनाले जनाएको छ।

प्रदेश १ सरकारको गत फागुन २९ गते मन्त्रिपरिषद बैठकबाट पारित कोरोना भाइरसको संक्रमणविरुद्धको कार्ययोजनामा मिक्लाजुङ र सुनसरीको श्रीलंका टापुमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो।  क्वारेन्टाइननेपाली सेना र प्रदेश सरकारले तयार पारेको हाे।

प्रकाशित: Mar 27, 2020| 11:59 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।