बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित युवतीका परिवारका सबैको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमित युवतीका परिवारका सबैको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणमा परेकी १९ वर्षीया युवतीको परिवारका सदस्यहरूको रिपोर्ट नेगेटिभ आएको छ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमणमा परेकी १९ वर्षीया युवतीको परिवारका सदस्यहरूको रिपोर्ट नेगेटिभ आएको छ।

युवतीसँग प्रत्यक्ष सम्पर्क भएका परिवारका ६ जना सदस्यमा कोरोना संक्रमण नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रवक्ता अनुप बास्तोलाले नेपाल समयलाई जानकारी दिए ।

बास्तोलाका अनुसार युवतीको अवस्था सुधारोन्मुख छ। उनको आज छातीको एक्सरे गरिएको छ। युवतीको दोस्रो परीक्षणको रिपोर्ट आउन बाँकी छ। उनी केही दिन अघिमात्रै फ्रान्सबाट आएकी थिइन्।

प्रकाशित: Mar 27, 2020| 15:49 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।