बिहीबार, भदौ ४, २०८३

कोरोनापीडित मुलुकको संख्या दुई सय नाघ्यो

कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित देशको संख्या दुई सय नाघेको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित देशको संख्या दुई सय नाघेको छ। तीन महिनाअघि चीनबाट सुरु भएको भाइरस २०१ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो संख्या संयुक्त राष्ट्र संघका सदस्य मुलुकभन्दा बढी हो। राष्ट्र संघमा १९३ मुलुक सदस्य छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबारसम्ममा कोरोना भाइरसबाट मर्नेको संख्या २३ हजार ४ सय ९५ पुगेको छ भने ५ लाख १२ हजार ७ सय १ संक्रमित छन्।

अन्य विभिन्न स्रोतहरुले भने मृतक र संक्रमितको संख्या अझ धेरै दाबी गरेका छन्। जस्तो वर्ल्डओमिटरका अनुसार २७ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ भने ५ लाख ९५ हजा ५ सय ९२ संक्रमित छन्।

 

 

प्रकाशित: Mar 28, 2020| 01:16 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।