बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन कार्यान्वयनमा कठोर बन्दै प्रहरी, बिहानै सयभन्दा बढी पक्राउ

लकडाउन कार्यान्वयनमा कठोर बन्दै प्रहरी, बिहानै सयभन्दा बढी पक्राउ

कोरोना भाइरस रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत हुन थालेको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

काठमाडौं- लकडाउनकाे पाँचौं दिन आज शनिबार बिहानै सडकमा निस्किएका एक सयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ।

बिहान ८ बजेसम्ममा प्रहरीले १३० जना पुरुष र ९ महिला गरी १३९ जनालाई पक्राउ गरेको छ।

अत्यावश्यक कामबिना सडकमा ननिस्किन सरकारले गरेको आग्रह अटेर गर्नेलाई प्रहरीले समातेको हो। लकडाउनबारे अब कोही पनि अनभिज्ञ नरहेको भन्द्र प्रहरीले कसैलाई छुट नहुने स्पष्ट पारेको छ।

प्रकाशित: Mar 28, 2020| 02:39 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।