बिहीबार, भदौ ४, २०८३

कोरोना संक्रमितको संख्या ६ लाख नाघ्यो

तीन महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरस विश्वका २०१ मुलुकमा पुगेको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

तीन महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरस विश्वका २०१ मुलुकमा पुगेको छ।

समाचार संस्था एएफपीका अनुसार शनिबारसम्ममा विश्वभर ६ लाख ५ हजार १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २७ हजार ९ सय ८२ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी इटालीमा ९ हजार १ सय १४ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: Mar 28, 2020| 12:08 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।