बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उच्चस्तरीय समिति बैठक केहीबेरमा, मन्त्रिपरिषद् ४ बजे

उच्चस्तरीय समिति बैठक केहीबेरमा, मन्त्रिपरिषद् ४ बजे

आज अपराह्न मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौं- आज अपराह्न मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको छ।

National life

अपरान्ह ४ बजेतिर बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक अहिले केहीबेरमा सिंहदरबार बस्दै छ।

समितिले कोरोना संक्रमण जोखिम न्यूनीकरणका सम्बन्धमा विशेष कार्ययोजना तयार पार्ने र त्यसलाई मन्त्रिपरिषद बैठकले पारित गर्नेछ।

कोरोना भाइरस संक्रमणको खतरापछि सरकारले मंगलबारदेखि देशभर लकडाउन घोषणा गरेको थियो।

Shivam cement

भारतमा तीन साताका लागि लकडाउन गरिएको अवस्थामा सरकाले पनि यस सम्बन्धमा केही नयाँ निर्णय लिन सक्ने बुझिएको छ।

प्रकाशित: Mar 29, 2020| 12:51 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।