बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेविसंघले बाँड्यो सुरक्षाकर्मीलाई स्वास्थ्य सचेतना सामग्री 

नेविसंघले बाँड्यो सुरक्षाकर्मीलाई स्वास्थ्य सचेतना सामग्री 

नेपाल विद्यार्थी संघले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत प्रहरीलाई स्वास्थ्य सचेतना सामग्री वितरण गरेको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौं- नेपाल विद्यार्थी संघले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत प्रहरीलाई स्वास्थ्य सचेतना सामग्री  वितरण गरेको छ।

संघका नेता दीपक ओझाको नेतृत्वमा संकलित मास्क, ग्लोब्सलगायत स्वास्थ्य सचेतना सामग्री वृत्तका निम्ति कार्यालय प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर बस्नेतलाई आइतबार हस्तान्तरण गरिएको हो।

ती सामग्री संघका महामन्त्री बलदेव तिमल्सिनाले हस्तान्तरण गरेका थिए। स्वास्थ्य सामग्री हस्तान्तरण गर्न संघका अर्का महामन्त्री युवराज पाण्डे, पूर्वमहामन्त्री कुन्दन काफ्ले, विद्यार्थी नेताहरु दीपक न्यौपाने, दीपक ओझा, सोमराज मल्ल, कांग्रेसका युवा नेता श्याम तिम्सिना वृत्तमा पुगेका थिए।

प्रकाशित: Mar 29, 2020| 13:42 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।