बिहीबार, भदौ ४, २०८३

जबरजस्ती करणीको अभियोगमा पक्राउ

१३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुगुमा युवक पक्राउ परेका छन्।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

मुगु– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुगुमा युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खत्याड गाउँपालिका–४, जिउका २० वर्षीय धर्मराज रावल छन्। उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

स्थानीय खोलामा संचालित पानीट्टमा लगेर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी माझचौरबाट खटिएको प्रहरी टोलीले रावललाई पक्राउ गरेको हो। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Mar 29, 2020| 14:30 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।