बिहीबार, भदौ ४, २०८३

करेन्ट लगाई माछा मार्ने ६ पक्राउ

नदीमा करेन्ट लगाई माछा मार्ने ६ जनालाई पर्वत प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

पर्वत– नदीमा करेन्ट लगाई माछा मार्ने ६ जनालाई पर्वत प्रहरीले पक्राउ गरेको छ।

कुश्मा नगरपालिका–८, परादीस्थित मोदी नदीमा करेन्ट लगाई माछा मार्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा ३१ वर्षीय दिनेश थापा मगर, ३७ वर्षीय राजु थापा मगर, २९ वर्षीय विष्णु थापा मगर, २१ वर्षीय समिर क्षेत्री, ३६ वर्षीय दुर्गा पौडेल र ३८ वर्षीय मिसन पौडेल छन्। उनीहरूलाई माछा मार्नका लागि प्रयोग गरिएका साधनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ।

प्रकाशित: Mar 29, 2020| 14:31 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।