बिहीबार, भदौ ४, २०८३

४७० हवलदारको बढुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले चार सय ७० जना प्रहरी हवलदारको प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा गरेको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौं– प्रहरी प्रधान कार्यालयले चार सय ७० जना प्रहरी हवलदारको प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा गरेको छ।

प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयले पदस्थापन भएको स्थानबाट नै तलब भत्ता खाने गरी बढुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: Mar 29, 2020| 14:21 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।