अस्ति शनिबार बिहान नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठ र संवाददाता ज्योति अधिकारी रिपोर्टिङका लागि पशुपति क्षेत्र पुग्दा केही मजदुर मन दुखाएर बसिरहेका थिए।
२०७६ सालको सुरुवात नेपालीहरुका लागि राम्रै भए पनि अन्त सुखद् भएन। कोरोना भाइरसको जोखिमका कारण लागू गरिएको बन्दाबन्दी (लकडाउन) का कारण नयाँ वर्ष पनि घरभित्रै बित्ने भएको छ।
२०७६ साल हामीबाट बिदा भएको छ। यो वर्ष नेपालले विज्ञानको क्षेत्रमा पनि केही उपलब्धि हासिल गरेको छ। यो वर्ष विज्ञान र वैज्ञानिक क्षेत्रमा के कस्ता कामहरु भए त ?
मुलुकका शीर्षस्थ नेताहरुले कोरोना भाइरसको जोखिमबाट बच्न सबैलाई एकजुट हुन, लकडाउन र सामाजिक दुरी कायम गर्न तथा आपसी मेलमिलापबाट अभूतपूर्व राष्ट्रिय एकता कायम गर्न अपिल गरेका छन्।
तीनजना कोरोना भाइरस संक्रमित बसेको वीरगञ्जको छपकैया क्षेत्र सील गरिएको छ । वीरगञ्जको एउटा मस्जिदमा बसिरहेका तीनजना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि छपकैयास्थित मस्जिद क्षेत्र पूर्ण रुपमा सील गरिएको...