प्रभावशाली मन्त्री र नेता विभिन्न विवादमा मुछिए भने नेकपाको अन्तरपार्टी संघर्षले मुलुकसामु रहेका मुद्दा ओझेलमा परे। कमीकमजोरी ढाकछोपका लागि अधिकांश मन्त्रीले पत्रकारिता र सामाजिक सञ्जाल प्रयोगकर्तालाई गाली गर्न र ‘डिफेन्स’...
कोरोना भाइरसका बिरामीको उपचार भइरहेको सेती प्रादेशिक अस्पताल धनँगढीमा आज एकजना सङ्क्रमित थपिएका छन् । योसँगै यो अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ ।
कच्चा तेल उत्पादक देशहरुको समूह ओपेक, रसिया र अरु तेल उत्पादक राष्ट्रहरुबीच प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ। विश्वको हाल दैनिक उत्पादित तेलको यो...