बिहीबार, भदौ ४, २०८३

कर्णालीमा ४ सय २० जनाको नमूना परीक्षण

कर्णाली प्रदेशमा ४ सय २० जनाको नमूना परीक्षण गरिएको छ।
 |  सोमबार, वैशाख १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा ४ सय २० जनाको नमूना परीक्षण गरिएको छ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीका अनुसार आरटी–पीसीआर (रियल टाइम (पोलिमरेज चेन रियाक्सन) मेसिनबाट १ सय ३८ र र्‍यापिड किटबाट २ सय ८२ जना गरी कुल ४ सय २२ जनाको नमूना परीक्षण गरिएको छ।

कर्णाली प्रदेश प्रयोगशालाको पीसीआर मेसिनको परीक्षण क्षमता न्यून भएपछि कर्णालीमा पनि र्‍यापिड टेष्ट प्रविधिबाट कोरोना परीक्षण गरिएको छ।

हुम्लामा २५, सुर्खेतमा २२२, जाजरकोटका ११, रुकुमपश्चिममा २ र सल्यानमा २२ जनाको र्‍यापिड टेष्ट गरिएको छ। हालसम्म परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको छ।

प्रकाशित: Apr 13, 2020| 19:10 सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।