बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्युयोर्कमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

न्युयोर्कमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

अमेरिकाको न्युयोर्कमा मात्रै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।
 |  सोमबार, वैशाख १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०७७

अमेरिकाको न्युयोर्कमा मात्रै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।

समाचार संस्था एपीका अनुसार त्यहाँ हरेक दिन करिब दुई हजार संक्रमित थपिइरहेका छन्।

आइतबारमात्र त्यहाँ ६ सय ७१ जनाको मृत्यु भयो। आइतबार करिब २ हजार जना नयाँ बिरामी अस्पताल भर्ना भएका छन्।

आइतबारसम्ममा न्युयोर्कमा मात्र ४ लाख ६२ हजार मानिसको कोरोना परीक्षण भएको छ। तीमध्ये १ लाख ८९ हजारमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रकाशित: Apr 13, 2020| 21:55 सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।