बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा २१ दिने लकडाउन आज सकिँदै, १० बजे प्रधानमन्त्रीको सम्बोधन

भारतमा २१ दिने लकडाउन आज सकिँदै, १० बजे प्रधानमन्त्रीको सम्बोधन

कोरोना भाइरसका कारण भारतमा २१ दिनका लागि लागू भएको लकडाउन आज सकिँदैछ। आज नै प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गर्दैछन्।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

कोरोना भाइरसका कारण भारतमा २१ दिनका लागि लागू भएको लकडाउन आज सकिँदैछ। आज नै स्थानीय समयअनुसार बिहान १० बजे प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गर्दैछन्।

लकडाउन थप्ने वा नथप्नेबारे पनि मोदीले सम्बोधनमै घोषणा गर्ने बताइएको छ। साथै राहत प्याकेज घोषणाको पनि अपेक्षा गरिएको छ।

भारतमा कोरोना संक्रमितको संख्या बढ्दो छ। त्यहाँ ९ हजारभन्दा बढी संक्रमित छन् भने मृतकको संख्या ३५० नाघेको छ।

बीबीसी

प्रकाशित: Apr 14, 2020| 07:56 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।