भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३२४ पुगेको छ। बीबीसीका अनुसार त्यहाँ संक्रमितको संख्या ९ हजार नाघेको छ।
त्यहाँ ९७९ जना संक्रमित भएर पनि निको भएका छन्।