बिहीबार, असोज २२, २०८३

समाज

स्वास्थ्य जाँच नै नगरी भारत फर्किन लागेका थिए कोरोना संक्रमित

भारतको उत्तराखण्डका दुईजना र दिल्लीका एकजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २ स्थित नारायणी अस्पताल र छपकैया क्षेत्रलाई जोखिमपूर्ण क्षेत्रको रुपमा राखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

साढे आठ हजारभन्दा बढीको नमुना परीक्षण, २०६ जना खतराको सूचीमा

नेपालमा कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमणको आशंकामा साढे आठ हजारभन्दा बढीको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

चीनमा फेरि बढ्यो कोरोना संक्रमण

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आइसकेको भनिएको चीनमा फेरि झन्डै सयजना नयाँ संक्रमित देखिएका छन्। यीमध्ये अधिकांश विदेशबाट आएकाहरु हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

वर्ष २०७६ : सभामुखको नैतिक पतनदेखि मन्त्रीको ७० करोड बार्गेनिङसम्म

वर्ष २०७६ समापनको संघारमा छ। वर्षको अन्तिम महिनादेखि पूरै देश कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा केन्द्रित छ। अरुबेला सधैं गाँड कोराकोर गरिरहने राजनीतिक दलहरु पनि अहिले एकबद्ध भएका छन्...
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो

वीरगञ्जमा उपचाररत तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ पुगेको छ । तीनै जना भारतीय नागरिक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

वीरगञ्जमा थप २६ जनालाई क्वारेन्टिनमा राखियो

वीरगन्जमा रहेका थप २२ भारतीय नागरिकसहित २६ जनालाई क्वारेन्टिनमा राखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

९ राजदूतको एक महिनाको तलब कोरोना उपचार कोषमा

नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

लकडाउन असर : गरिबको घरमा बल्न छाड्यो चुलो

नयाँ बाली नपाकेको र पुरानो बाली सकिएका बला लकडाउन हुँदा जाजरकोटका गरिब परिवार समस्यामा परेका छन्। आफ्नो उत्पादनबाट यी परिवारलाई ६ महिना मात्र खान पुग्छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

बाग्लुङमा जाँच गरिएका ५०३ रिपोर्ट नेगेटिभ

बिहीबार १२, शुक्रबार ९४ र शनिबार ३९७ जनामा गरिएको टेस्ट सबै नेगेटिभ आएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

विश्वभर बढ्यो महिला हिंसा, नेपालमा के छ अवस्था ?

काठमाडौं– पूरा विश्व कोरोना भाइरस (कोभिड–१९) सँग लडिरहेका बेला घरेलु तथा महिला हिंसा पनि बढेको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

कोरोनाबाट सबैभन्दा बढी मृत्यु अमेरिकामा

कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या अमेरिकामा २० हजार नाघेको छ। यो संख्या इटालीको भन्दा बढी हो।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

विभिन्न आठ ठाउँमा आगलागी

शुक्रबार देशभर विभिन्न आठ ठाउँमा आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

साढे चार हजार परीक्षण, संक्रमितको संख्या ९ मै स्थिर

गत आइतबारदेखि नेपालमा कोरोनाभाइरस (कोभिड – १९) का नयाँ संक्रमित फेला परेका छैनन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

कोरोना महामारी : विश्वभर १ लाख ३ हजारकाे मृत्यु, अमेरिकामा एकै दिन २ हजार १०८ काे ज्यान गयाे 

विश्वभर एक लाख तीन हजार ५१२ को मृत्यु भइसकेको छ। १७ लाख १० हजार ५८१ संक्रमति भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

सुदूरपश्चिममा हालसम्म १४ सय जनाको स्वाब संकलन

सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका क्वारेन्टाइनमा रहेका एक हजार ४८३ जनाको स्वाब संकलन गरिएको छ। संकलित ती स्वाब परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय...
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

रिपोर्ट नेगेटिभ देखिएपछि सुर्खेत क्वारेन्टाइनका १८३ जनालाई घर पठाइयो

सुर्खेतको खुलामञ्चस्थित क्वारेन्टाइनका एक सय ८३ जनाको बिदाई गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

सञ्चयकोषको ब्याजमा छुट, कोरोनाबाट मृत्यु भएमा २ लाख क्षतिपूर्ति

कर्मचारी सञ्चय कोषले ऋणीलाई ब्याजमा १० प्रतिशत छुट दिने भएको छ। यस्तै ब्याज तिर्ने अवधि एक महिनाका लागि थप गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

लकडाउनमा ‘कम्प्रमाइज’ नगरौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा ‘कम्प्रमाइज’ नगर्न मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

'लकडाउन लम्बिन्छ, सीमामा अझ कडाइ'

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन लम्बिन सक्ने बताउँदै त्यसको विकल्प पनि नभएको बताएका छन्। सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग आज (शनिबार) भिडियो कन्फ्रेन्समार्फत् कुरा गरेका प्रधानमन्त्री ओलीले यसमा नरम बनेर लापरबाही नगर्न...
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

वीर अस्पतालमा पनि कोरोना भाइरसको परीक्षण सुरु

काठमाडौंको वीर अस्पतालमा पनि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा यो जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६