बिहीबार, भदौ ४, २०८३

चीनमा फेरि बढ्यो कोरोना संक्रमण

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आइसकेको भनिएको चीनमा फेरि झन्डै सयजना नयाँ संक्रमित देखिएका छन्। यीमध्ये अधिकांश विदेशबाट आएकाहरु हुन्।
 |  आइतबार, चैत ३०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३०, २०७६

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आइसकेको भनिएको चीनमा फेरि झन्डै सयजना नयाँ संक्रमित देखिएका छन्। यीमध्ये अधिकांश विदेशबाट आएकाहरु हुन्।

चीनमा अहिलेसम्म ८२ हजारमा संक्रमण देखिएको छ।

कोरोनाको उद्गम सहर वुहानको लकडाउन साढे दुई महिनापछि भर्खरैमात्र खोलिएको थियो। फेरि नयाँ संक्रमित देखिन थालेपछि चिन्ता थपिएको छ।

कोरोना पुनः फैलिन नदिन त्यहाँ समूहमा भेला नहुन तथा पूर्वसावधानी अपनाउन भनिएको छ।

बीबीसी

 

प्रकाशित: Apr 12, 2020| 14:41 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।