बिहीबार, असोज २२, २०८३

समाज

स्थानीय वायुको प्रभावले मौसममा बदली, हावाहुरीसहित वर्षा हुनसक्ने

देशका विभिन्न स्थानमा चट्याङ तथा हावाहुरी सहित वर्षा गराउने बादल विकसित भइरहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

वीरगन्जमा तीन भारतीयको पहिलो रिपोर्ट शंकास्पद

कोरोना भाइरस ९कोभिड(१९० संक्रमण भएको आशंकामा वीरगन्जमा रहेका तीन भारतीयलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

कैलालीमा र्‍यापिड टेस्ट किट अपुग

कोरोना संक्रमण भए/नभएको पत्ता लगाउने र्‍यापिड टेस्ट किट कैलालीमा अपुग हुने देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

दाङका ५० विपन्न परिवारलाई अमेरिकाबाट खाद्यान्न सहयोग

लकडाउनका कारण भोकभोकै बस्न बाध्य अति विपन्न ५० परिवारलाई अमेरिकामा बस्दै आएका दाङका केही परिवारले खाद्यान्न सहयोग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

लकडाउनका बेला फोटो खिच्नुहोस्, पुरस्कार  जित्नुहोस्

प्रथम हुने तस्बिरलाई रु. १५ हजार,  दोस्रो हुनेलाई रु. १० हजार र तेस्रो हुनेलाई रु. ५ हजार प्रदान गरिनेछ।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

कोरोना संक्रमित निको हुँदै, केही दिनमै डिस्चार्ज हुने

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचाररत कोरोना (कोभिड-१९) का दुई संक्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

प्रमुख सेनानीको शव लिन श्री एयरकाे जहाज सुडानतर्फ

हृदयघातबाट मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) रिदेश बिष्टको शव लिन श्री एयरलायन्सको जहाज शनिबार बिहान सुडानतर्फ उडेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

१० एसएसपीको बढुवापछि प्रहरीमा १४ जना डीआईजी

गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक डीआईजी) मा बढुवा गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

लकडाउन उल्लंघन गर्दै मर्निङवाकमा निस्किएका १२८ पक्राउ

धरानमा लकडाउन उल्लंघन गर्दै मर्निङवाकमा निस्किएका १२८ पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

‘अर्थतन्त्रलाई टेको दिन आन्तरिक उत्पादन बढाऊ’

सुरक्षा रणनीति अपनाएर आयोजनाको काम चालु राख्नु, कृषि उपजको बजारीकरण गर्नु र आन्तरिक उत्पादनमा जोड दिनु नै मुलुकलाई आसन्न आर्थिक संकटबाट बचाउने केही उपाय हुन सक्ने जानकारहरू बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

हतारमा लकडाउन हटाउनु खतरनाक : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको संक्रमण रोक्नका लागि विश्वभर भइरहेको लकडाउन खुला गर्ने हो भने मृतकको संख्या तीव्र रुपमा बढ्न सक्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

सय दिनमा मृतकको संख्या एक लाख नाघ्यो, १६ लाख ८१ हजार बिरामी, ३ लाख ७५ हजार निको भए

कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,५८६ पुग्यो, इटालीमा १८,८४९

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १८ हजार ५ सय ८६ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

'सानो' लापरवाहीले बिहारमा एकजनाबाट गाउँ नै संक्रमित

खेलकुद र सांस्कृतिक गतिविधिका लागि पूरै प्रदेशमा चर्चित यो गाउँ र वरपरका अन्य १८ वडामा कर्फ्यूको जस्तो स्थिति छ। प्रत्येक घरमा ‘होम क्वारेन्टाइन’ को पर्चा टाँसिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २८, २०७६

लकडाउनमा तिलोत्तमामा अनलाइन कक्षा

तिलोत्तमा– लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुलाई घरमै बसीबसी अनलाइनमा पढ्न पाइने भएको छ । एसईईको तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शुक्रबारबाट अनलाइन कक्षा सुरु गरेको शिक्षा...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २८, २०७६

प्रदेश कोरोना नियन्त्रण तथा उपचार कोषमा पौने १२ करोड

भैरहवा– कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा ११ करोड ७५ लाख ८४ हजार रुपैयाँ जम्मा भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २८, २०७६

स्वास्थ्य कर्मचारीको रकम काटिँदैन : मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्न निर्देशन नदिएको स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २८, २०७६

लकडाउन उल्लंघन गर्ने १०७ जनालाई एक घण्टा सडकमा उभ्याइयो

लकडाउनका बेला बिनाकाम घरबाट निस्किएका व्यक्तिलाई सडकमा एक घण्टासम्म उभ्याएर छाडिएकाे छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २८, २०७६

आफ्नै बुबालाई ढुंगाले हिर्काएपछि...

गुल्मीमा बुबाको हत्या गरेको अभियोगमा युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २८, २०७६