बिहीबार, भदौ ४, २०८३

आफ्नै बुबालाई ढुंगाले हिर्काएपछि...

गुल्मीमा बुबाको हत्या गरेको अभियोगमा युवक पक्राउ परेका छन्।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

गुल्मी– गुल्मीमा बुबाको हत्या गरेको अभियोगमा युवक पक्राउ परेका छन्।

इस्मा गाउँपालिका–२, पालुखाका २५ वर्षीय अर्जुन कुमाल ४६ वर्षीय टेकबहादुरको हत्या अभियोगमा शुक्रबार पक्राउ परेका हुन्। उनले टेकबहादुरलाई ढुंगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ।

अर्जुनलाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी, हस्तीचौरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Apr 10, 2020| 16:13 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।