बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थानीय वायुको प्रभावले मौसममा बदली, हावाहुरीसहित वर्षा हुनसक्ने

स्थानीय वायुको प्रभावले मौसममा बदली, हावाहुरीसहित वर्षा हुनसक्ने

देशका विभिन्न स्थानमा चट्याङ तथा हावाहुरी सहित वर्षा गराउने बादल विकसित भइरहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
 |  शनिबार, चैत २९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २९, २०७६

देशका विभिन्न स्थानमा चट्याङ तथा हावाहुरी सहित वर्षा गराउने बादल विकसित भइरहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

प्रदेश ५, गण्डकी प्रदेश, वाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा मेघ गर्जन, चट्याङ तथा हुरीसहित वर्षा गराउने बादल विकसित भइरहेको विभागको भनाइ छ ।

अपरान्हदेखि काठमाडौं उपत्यकाको मौसममा पनि बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझपख हावाहुरी चल्ने र हल्का वर्षा हुने सम्भावना छ।

स्थानीय वायुको प्रभावले मौसम बदली भएको हो।

प्रकाशित: Apr 11, 2020| 15:30 शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।