बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,५८६ पुग्यो, इटालीमा १८,८४९

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,५८६ पुग्यो, इटालीमा १८,८४९

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १८ हजार ५ सय ८६ पुगेको छ।
 |  शनिबार, चैत २९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २९, २०७६

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १८ हजार ५ सय ८६ पुगेको छ।

समाचार संस्था एएफपीका अनुसार त्यहाँ ४ लाख ९६ हजार ५ सय ३५ जना कोरोनाबाट संक्रमित छन्। पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ३५ हजार संक्रमित थपिएका छन्।

उता, कोरोनाबाट सबैभन्दा बढी मृत्यु भोगेको इटालीमा मृतककको संख्या १८ हजार ८ सय ४९ छ ।

प्रकाशित: Apr 11, 2020| 06:51 शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।