प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ।
आजदेखि (शुक्रबार) वीर अस्पतालले कोरोना भाइरसको नमुना परीक्षणका लागि तयार भएको छ। वीर अस्पतालका निर्देशक केदार सेन्चुरीका अनुसार कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न मिल्ने गरी अस्पतालको जेनेटिक प्रयोगशाला सञ्चालनमा...
कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीको ज्यान गए परिवारलाई प्रदेश सरकारले एकमुष्ट ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
सुर्खेत– आज (शुक्रबार) बाट कर्णाली प्रदेशमा कोरोना भाइरसको र्यापिड टेष्ट हुने भएको छ । कोरोना परीक्षणको लागि सुर्खेतस्थित कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालाले आरटी–पीसीआर (रियल टाइम पोलिमरेज चेन रियाक्सन) मेसिन...
न्यूयोर्कका गभर्नर एन्ड्रयु क्योमोले कोरोना भाइरसको त्रासलाई सेप्टेम्बर ११ को घटनासँग तुलना गरेका छन्। उनका अनुसार यो भाइरसले उनको राज्यमा त्यसैगरी आतंक मच्चाएको छ, जसरी सेप्टेम्बर ११ मा मच्चिएको थियो।
कोरोना भाइरसको संक्रमण भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) बाट निकालिएको छ। स्वास्थ्य अवस्थामा केही सुधार भएपछि उनलाई आईसीयूबाट नर्मल बेडमा सारिएको हो। यद्यपि, उनी अझै...
कोरोना भाइरसको संक्रमण र बन्दाबन्दीले समग्र आर्थिक क्षेत्रका साथै कृषि क्षेत्रमा परेको समस्याबारे आज पौडेलले भिडियो कन्फरेन्समार्फत विज्ञहरूसँग छलफल गरेका हुन्।
खम्हेगाउँका सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।