बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली र मोदीबीच कोरोनाविरुद्धकाे सहकार्य थप सशक्त बनाउने सहमति

ओली र मोदीबीच कोरोनाविरुद्धकाे सहकार्य थप सशक्त बनाउने सहमति

प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरस संक्रमणविरुद्धको सहकार्यलाई सशक्त बनाउने सहमति भएको छ।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरस संक्रमणविरुद्धको सहकार्यलाई सशक्त बनाउने सहमति भएको छ।

दुई मुलुकका प्रधानमन्त्रीबीच केही बेरअघि भएको टेलिफोन वार्तामा यस्तो सहमित भएको हो। यस्तै लकडाउनका कारण एक अर्काे मुलुकमा राेकिएका नागरिकलाइ आआफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिएको प्रधानमन्त्री ओलीले ट्विटमार्फत जानकारी दिएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले पनि आफूले प्रधानमन्त्री ओलीसँग कोरोना भाइरस संक्रमण जोखिमको अवस्थाबारे छलफल गरेको जानकारी दिएका छन्। मोदीले अहिलेको चुनौतीमा लड्न नेपाली जनताले देखाएको प्रतिबद्धताको प्रशंसा गरेका छन्। उनले कोरोनाविरुद्धको साझा लडाइँमा नेपालसँगै रहेको स्पष्ट पार्दै ट्विट गरेका छन्।

प्रकाशित: Apr 10, 2020| 13:27 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।