बिहीबार, भदौ ४, २०८३

बेलायती प्रधानमन्त्रीलाई आईसीयूबाट निकालियो

कोरोना भाइरसको संक्रमण भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) बाट निकालिएको छ। स्वास्थ्य अवस्थामा केही सुधार भएपछि उनलाई आईसीयूबाट नर्मल बेडमा सारिएको हो। यद्यपि, उनी अझै केही दिन अस्पतालमै रहनेछन्।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

कोरोना भाइरसको संक्रमण भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) बाट निकालिएको छ।

स्वास्थ्य अवस्थामा केही सुधार भएपछि उनलाई आईसीयूबाट नर्मल बेडमा सारिएको हो। यद्यपि, उनी अझै केही दिन अस्पतालमै रहनेछन्।

प्रकाशित: Apr 10, 2020| 03:07 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।