बिहीबार, असोज २२, २०८३

समाज

सार्कमा कोरोना : २७५ को मृत्यु, ११,२२६ संक्रमित

भारतमा १६६, पाकिस्तानमा ६४, बांग्लादेशमा २२, श्रीलंकामा ७ र अफगानिस्तानमा १६ जनाको निधन भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

कांग्रेसका १२ केन्द्रीय सदस्यद्वारा सांसद विकास कोषलाई कोरोना नियन्त्रणमा प्रयोग गर्न आग्रह

यसैगरी पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गर्दै जनताको हितमा लगाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

निर्णय भएको दुई घण्टामै सरकारको बोली फेरियो

सरकारले काठमाडौं उपत्यकाबाट तत्काल बाहिर जाने यात्रुलाई सेवा नदिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

काठमाडौंकालाई बाहिर पठाउने होइन, बेखर्चीलाई राहत दिऊँ : शंकर पोखरेल

उनी भन्छन्, “भएकै स्थानमा बसौं, बरू ३ गतेपछि आवागमनमा केही सहजता ल्याउन सकिन्छ।”
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

विद्युत् प्राधिकरणका कर्मचारीको पनि तलब काटिने

नेपाल विद्युत् प्राधिकरणले कर्मचारीको तलब कटौती गर्ने भएको छ । अर्थ मन्त्रालयले कर्मचारीहरुको तह हेरेर अनिवार्य रुपमा तलब कट्टा गरी कोरोना रोकथा तथा राहत कोषमा योगदान गर्न निर्देशन दिएपछि प्राधिकरणले...
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

दुई हजार आठ सय ९५ को नमुना परीक्षण : स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमणको आशंकामा अहिलेसम्म दुई हजार आठ सय ९५ को नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

सरकारी राहतमा भेदभाव !

कोरोना संक्रमण रोकथाम गर्न सरकारले ‘लकडाउन’ गरेको छ। पहिलो र दोस्रो चरण हुँदै अहिले ‘लकडाउन’ तेस्रो चरणमा प्रवेश गरिसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको ज्यान गयो

दाङमा करेन्ट लागेर बिहीबार एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

अत्यावश्यक सामान भन्दै रक्सी ढुवानी

नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

काठमाडौंबाट गाउँ फर्किन चाहनेलाई दुई दिनको अवसर

लकडाउनका कारण काठमाडौं छोड्न चाहेर पनि नसकिरहेका व्यक्तिलाई घर जान दिइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

भारतबाट लुकिछिपी सीमानाका पुगेका १८४ नेपालीलाई स्वदेश प्रवेशमा रोक

भारतको कानपुरबाट लुकिछिपी सर्लाहीको सीमानाका पुगेका नेपालीलाई स्वदेश प्रवेशमा रोक लगाइएकाे छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

सुलभ अग्रवालको अवैतनिक दूत पद खारेज

सरकारले नेपालका लागि किर्गिस्तानका मानार्थ अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको पद खारेज गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

तीन महिनापछि खुल्यो तातोपानी नाका

नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ। गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

मर्मत हुँदै प्रकृति, पृथ्वीको सतहमा हुने कम्पनमा कमी

बेल्जियमको रोयल अब्जर्भेट्रीका विशेषज्ञहरुका अनुसार विश्वका धेरै देशमा भएको लकडाउनका कारण पृथ्वीको माथिल्लो सतहमा कम्पन कम भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

बाजुरामा एक व्यक्तिले गोली हानेर श्रीमतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

पश्चिम नवलपरासीमा कैदीको मृत्यु

जिल्ला कारागार पश्चिम नवलपरासीमा सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

कालीमाटी तरकारी बजार बन्द

मानिसकाे भीड बढेपछि कालीमाटीस्थित तरकारी तथा फलफूल बजार आजदेखि बन्द गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

वडा पार गर्नेलाई ५ हजार जरिवाना

मङ्गला र ताराखोला गाउँपालिकाले दुई वटै स्थानीय तह जोड्ने देउरालीको सिमाना आवतजावत गर्नेलाई पाँच हजार जरिवाना गर्ने निर्णय गरिएको वडाअध्यक्ष खत्रीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

चुरे दोहन तीव्र, महोत्तरीमा खानेपानी संकट

पानीका मुहान सुक्न थालेपछि बर्दिवास, भंगाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको हाहाकार बढेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

भैरहवामा कोरोना विशेष अस्पताल सात दिनभित्र तयार हुने

भैरहवा– प्रदेश नम्बर ५ को सुविधासम्पन्न कोरोना विशेष उपचार अस्पताल भैरहवामा निर्माण भइरहेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६