बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई हजार आठ सय ९५ को नमुना परीक्षण : स्वास्थ्य मन्त्रालय

दुई हजार आठ सय ९५ को नमुना परीक्षण : स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमणको आशंकामा अहिलेसम्म दुई हजार आठ सय ९५ को नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

काठमाडौं– कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमणको आशंकामा अहिलेसम्म दुई हजार आठ सय ९५ को नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उपत्यकामा दुई हजार तीन सय ८२ र उपत्यकाबाहिर पाँच सय १३ नमुना परीक्षण भएको जानकारी दिए। उनका अनुसार एक सय ९३ नमुनाको परीक्षण जारी रहेको छ।

नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण पुष्टि भएकोमा एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

प्रकाशित: Apr 09, 2020| 16:46 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।