बिहीबार, भदौ ४, २०८३

माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको ज्यान गयो

दाङमा करेन्ट लागेर बिहीबार एक युवकको मृत्यु भएको छ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

दाङमा करेन्ट लागेर बिहीबार एक युवकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका १९ बाँसगढी निवासी ३७ वर्षीय बलबहादुर थापामगरको करेन्ट लागेर मृत्यु भएको हो।

कुलोमा करेन्ट लगाएर माछा मार्दा उनलाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ। तुलसीपुर १८ बिजौरीस्थित मलवारले सिँचाइ कुलोमा माछा मार्ने करेन्ट लगाउँदा उनी त्यहीं करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 09, 2020| 16:11 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।