बिहीबार, असोज २२, २०८३

समाज

कोरोनाका कारण बेलायतमा एक नेपालीको मृत्यु

नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

कसरी बढ्ला कोरोना परीक्षणको दायरा ? यस्तो छ ल्याबको क्षमता

नेपालमा पहिलोपटक माघ १० गते कोरोना संक्रमित व्यक्ति भेटिए। सरकारले तत्काल नमुना संकलन र परीक्षणमा चासो दिएन। चैत ९ गते विदेशबाट फर्किएका अर्का व्यक्तिमा कोरोना संक्रमण देखिएपछि मात्र परीक्षण थाल्यो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

कोरोना अपडेट : घटेको छैन मृत्युको शृंखला

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बिहीबार बिहानसम्ममा विश्वभर यो भाइरसबाट १५ लाख ११ हजार १ सय ४ जना संक्रमित छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

दैनिक एक लाखभन्दा बढी कोरोना संक्रमित थपिँदै

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ हजार ३ सय ३८ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

कर्मचारीले घरमा बसेर के गर्ने ? सरकारले दियो यस्तो निर्देशन

सरकारले लकडाउनका कारण घरमै बसिरहेका सरकारी कर्मचारीलाई १० बुँदे निर्देशन दिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै राष्ट्रसेवक कर्मचारीका नाममा निर्देशन दिएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

कोरोनाबाट प्रवासमा आठ नेपालीको मृत्यु

कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन् । हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ । अमेरिकामा पाँच, बेलायतमा...
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

अग्रवालको कूटनीतिक सुविधा खोसियो

अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६

लकडाउनमा पनि मेला चल्न दिने चार वडाध्यक्षसहित नौजना पक्राउ

लकडाउनको समयमा पनि बान्नीकी चैतली मेला सञ्‍चालन गरेको आरोपमा प्रहरीले बझाङमा ४ जना वडाध्यक्षसहित ९ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६

आईजीपीदेखि जवानसम्मको तलब काटिने

प्रहरी प्रधान कार्यालयले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने भएको छ। सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने उद्देश्यले...
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६

नेपाल टेलिकमको छुट वैशाख ४ गतेसम्म

विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप...
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६

सहज हुँदै ग्यास, अर्को सातादेखि भरी सिलिण्डर पाइने

नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री गर्ने निर्णय गरेको छ। आपूर्ति पर्याप्त भइरहेकाले भरी सिलिण्डर बिक्री खुला गर्न लागिएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६

प्रदेश २ मा कोरोना परीक्षण सुस्त

प्रदेश २ मा कोरोना परीक्षण सुस्त गतिमा भएको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६

विज्ञ भन्छन्, सुदूरपश्चिमका क्वारेन्टाइन असुरक्षित

विज्ञहरुले सुदूरपश्चिमका क्वारेन्टाइन व्यवस्थित र सुरक्षित नभएको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६

कोरोना परीक्षणको क्षमता दोब्बर पार्दै सरकार

प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ। हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको संख्यामा परीक्षण...
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६

देशभर २३६६ नमुना परीक्षण, दायरा बढाइएको दाबी

सरकारले कोरोना भाइरस संक्रमण फैलिएको तीन महिना बित्दा बुधबारसम्म २३६६ नमुना परीक्षण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६

सैनिकको रगतले सुत्केरीको ज्यान बच्यो

नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६

प्रदेश दुईमा ३२ सय बेडको क्वारेन्टाइन, १ सय १३ जनाको परीक्षण

प्रदेश २ सरकारले प्रदेशमा ३ हजार २ सय १५ बेड क्षमताको क्वारेनटाइन तयार भइसकेको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६

कोरोना अस्पतालमा ज्यान गुमाएका बाबुरामको शव ११ दिनपछि उठ्यो

कोरोना विशेष (अस्थायी) अस्पताल बुटवलमा ज्यान गुमाएका एक जनाको शव परिवारले ११ दिनपछि बुझेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६

उपचार गराउन जाँदा प्रहरीको लात

प्रहरी जवान सिंहले नीलकमललाई लात्तीले हिर्काएको स्वीकार गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६

कोरोना संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने पक्राउ

सामाजिक संजाल फेसबुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६