बिहीबार, भदौ ४, २०८३

आईजीपीदेखि जवानसम्मको तलब काटिने

प्रहरी प्रधान कार्यालयले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने भएको छ। सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने उद्देश्यले तलब काटिने भएको हो।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

प्रहरी प्रधान कार्यालयले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने भएको छ। सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने उद्देश्यले तलब काटिने भएको हो।

प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकको तीन दिनको, प्रहरी निरीक्षक, प्रहरी नायब उपरीक्षक र प्रहरी उपरीक्षकको ५ दिनको, प्रहरी वरिष्ठ उापरीक्षक, प्रहरी नायब महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी महानिरीक्षकको ७ दिनको तलब कोषमा जम्मा हुनेछ।

सरकारले भने कोरोना रोकथामका लागि लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीलाई अतिरिक्त भत्ताको घोषणा गरेको छ।

 

प्रकाशित: Apr 08, 2020| 21:13 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।