बिहीबार, भदौ ४, २०८३

सहज हुँदै ग्यास, अर्को सातादेखि भरी सिलिण्डर पाइने

नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री गर्ने निर्णय गरेको छ। आपूर्ति पर्याप्त भइरहेकाले भरी सिलिण्डर बिक्री खुला गर्न लागिएको हो।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री गर्ने निर्णय गरेको छ। आपूर्ति पर्याप्त भइरहेकाले भरी सिलिण्डर बिक्री खुला गर्न लागिएको हो।

निगमले सबै ग्यास उद्योगहरुलाई आजदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको छ। बजारमा भएका आधा सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट भरी सिलिण्डर बिक्री हुने व्यवसायीले जनाएका छन्।

बजारमा ग्यासको माग उच्च भएपछि निगमले चैत १२ गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको थियो।

प्रकाशित: Apr 08, 2020| 19:07 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।