बिहीबार, भदौ ४, २०८३

पश्चिम नवलपरासीमा कैदीको मृत्यु

जिल्ला कारागार पश्चिम नवलपरासीमा सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

काठमाडाैं- जिल्ला कारागार पश्चिम नवलपरासीमा सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ।

मृत्यु हुनेमा रुपन्देहीको रानीबगिया स्थायी घर भएका वर्ष ३५ का शिवराज परियार छन्।

जन्डिसको बिरामी रहेका उनको उपचारका क्रममा बुधबर पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

मानव बेचबिखन मुद्दमा दोषी पाइएपछि १० वर्षको जेल सजाय सुनाइएका उनलाई २०७२ साल भदौ १० परासीस्थित कारागारमा ल्याइएको थियो।

प्रकाशित: Apr 09, 2020| 12:00 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।