बिहीबार, भदौ ४, २०८३

विद्युत् प्राधिकरणका कर्मचारीको पनि तलब काटिने

नेपाल विद्युत् प्राधिकरणले कर्मचारीको तलब कटौती गर्ने भएको छ । अर्थ मन्त्रालयले कर्मचारीहरुको तह हेरेर अनिवार्य रुपमा तलब कट्टा गरी कोरोना रोकथा तथा राहत कोषमा योगदान गर्न निर्देशन दिएपछि प्राधिकरणले सबै कर्मचारीको तलब कट्टा गर्ने भएको हो ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

नेपाल विद्युत् प्राधिकरणले कर्मचारीको तलब कटौती गर्ने भएको छ । अर्थ मन्त्रालयले कर्मचारीहरुको तह हेरेर अनिवार्य रुपमा तलब कट्टा गरी कोरोना रोकथा तथा राहत कोषमा योगदान गर्न निर्देशन दिएपछि प्राधिकरणले सबै कर्मचारीको तलब कट्टा गर्ने भएको हो ।

प्राधिकरणले एकदेखि ५ तहसम्मका कर्मचारीको ३ दिनबराबरको, ६ देखि ९ तहसम्मका कर्मचारीको ५ दिनबराबरको र ९ तहभन्दा माथिका कर्मचारीको ७ दिनबराबरको तलब कट्टा गरी कोषमा जम्मा गर्नुपर्ने छ। उनीहरु सबैको रकम सुरुको तलबमा कट्टा गरिनेछ ।

प्रकाशित: Apr 09, 2020| 17:18 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।