बिहीबार, भदौ ४, २०८३

न्यूयोर्कका गभर्नरले सम्झिए सेप्टेम्बर ११

न्यूयोर्कका गभर्नर एन्ड्रयु क्योमोले कोरोना भाइरसको त्रासलाई सेप्टेम्बर ११ को घटनासँग तुलना गरेका छन्। उनका अनुसार यो भाइरसले उनको राज्यमा त्यसैगरी आतंक मच्चाएको छ, जसरी सेप्टेम्बर ११ मा मच्चिएको थियो।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

न्यूयोर्कका गभर्नर एन्ड्रयु क्योमोले कोरोना भाइरसको त्रासलाई सेप्टेम्बर ११ को घटनासँग तुलना गरेका छन्। उनका अनुसार यो भाइरसले उनको राज्यमा त्यसैगरी आतंक मच्चाएको छ, जसरी सेप्टेम्बर ११ मा मच्चिएको थियो।

सेप्टेम्बर ११, २०११ मा न्युयोर्कको ट्विन टावरमा आतंकवादी हमला भएको थियो । कोरोना भाइरसलाई साइलेन्ट किलर भन्दै उनले त्यतिबेलाभन्दा बढीको ज्यान गइसकेको बताएका छन्।

कोरोना भाइरसबाट मृत्यु हुनेको अन्तिम संस्कारका लागि आवश्यक कदम उठाइने उनले बताएका छन्। त्यहाँ कोरोनाबाट ७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सेप्टेम्बर ११ को आतंकवादी हमलामा २ हजार ७ सय ५३ जनाको ज्यान गएको थियो।

बीबीसी

 

प्रकाशित: Apr 10, 2020| 07:23 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।