बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन उल्लंघन गर्दै मर्निङवाकमा निस्किएका १२८ पक्राउ

लकडाउन उल्लंघन गर्दै मर्निङवाकमा निस्किएका १२८ पक्राउ

धरानमा लकडाउन उल्लंघन गर्दै मर्निङवाकमा निस्किएका १२८ पक्राउ परेका छन्।
 |  शनिबार, चैत २९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २९, २०७६

इटहरी- सुनसरीको धरानका विभिन्न ठाउँबाट लकडाउनका समयमा मर्निङवाक गर्न निस्किएका एक सय २८ जना पक्राउ परेका छ्न्।
सडकमा बिहान ४ बजेदेखि नै कुदिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि लागू गरिएको लकडाउन उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको धरानका एीसपी ढुन्डिराज न्यौपानेले बताए।

धरानमा शुक्रबार साँझ लकडाउन उल्लंघन गर्ने ९७ जना सवारीचालक पक्राउ परेका थिए। पक्राउ परेकालाई सचेतनामूलक कक्षा लिएर मुक्त गर्दै आएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 11, 2020| 09:17 शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।